मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षति

१५ फागुन २०८१ (४ महिना अघि)

मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ ।

आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।थप क्षतिको बिवरण आउन बाँकी छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस