प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा

२४ भदौ २०८२ (१२ घण्टा अघि)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनानमा दिएका छन्  ।

मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् ।

अन्तिम अध्यावधिक: २४ भदौ २०८२
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस