काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन
२०८२ मंसिर ७, आईतबार (४ घण्टा अघि)

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार) चिसो झन् धेरै बढेको छ ।

काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

अन्तिम अध्यावधिक: November 23, 2025
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस