प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा

प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा
२०८२ भाद्र २४, मंगलबार (१० महिना अघि)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनानमा दिएका छन्  ।

मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस